"हर्ष र शोकको कथा , मृत्यु "


मृत्यु न शोक्को कथा हो न हर्षको कहाँनी
मृत्यु त गन्तब्य हो , जीवनको
जुन अकाट्य छ र त्यती नै सत्य पनि
जस्ले सुन्यता दर्साउँछ र पुर्णता पनि
जसलाई गन्तव्य ठाने ,मुक्ति दिलाउँछ
जसलाई भय ठाने ,भयावह बनाउँछ
10
Subscribe to my newsletter

Read articles from Manish Timilsina directly inside your inbox. Subscribe to the newsletter, and don't miss out.

Written by

Manish Timilsina
Manish Timilsina