— सुदिप तामाङ
हालका दिनहरूमा शिक्षकहरूबाट लगातार यस्तो गुनासो सुनिन्छ—विद्यार्थीहरू अध्ययनप्रति उदासीन देखिन्छन्, कक्षामा एकाग्र हुन सक्दैनन्, र सिकाइ सम्बन्धी गतिविधिहरूमा सक्रिय सहभागिता जनाउन हिच्किचाउँछन्। सुरुवातमा यस्ता व्यवहारलाई व्यक्तिगत आलस...